तर्कसङ्गत

वि. [सं.]

  1. तर्कद्धारा सिद्ध गरिएको (कुरा वा मत)।
  2. युक्तियुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)