तर्काउनु
प्रे.क्रि.
- देखेको नदेख्यै गरी हिँडाउनु।
- चुहाउनु; तहर्याउनु।
- तर्कन लाउनु; तनाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)