तर्काइनु

क.क्रि.

  1. देखेको नदेख्यै गरी हिँडाइनु।
  2. चुहाइनु; निथारिनु।
  3. तर्कन लाइनु; तनाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)