तर्ज
ना. [अ.]
- बनावट वा शैलीअनुसार कुनै वस्तुको आकारप्रकार वा स्वरूप; किसिम।
- त्यस्तो विशेष ढाँचा वा प्रणाली।
- सङ्गीतको लय वा शैली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)