तर्जन

ना. [सं.]

  1. धम्क्याउने वा डर देखाउने काम।
  2. झपार्ने, फट्कार्ने, हपार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)