तर्नु
स.क्रि. [सं. तिरस्+नु]
- कसैलाई रिसले आँखा बङ्ग्याएर हेर्नु; छड्के आँखाले हेर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. तिरस्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)