तर्नु
स.क्रि. [सं. तत > त ड+नु]
- कसैको छाला काढ्नु वा तान्नु; काट्न ठिक पार्नु। (उदा.- उहिले उहिले राजद्रोहीहरूलाई सजाय दिन छाला तर्ने गरिन्थ्यो। खसी काट्न राम्ररी तर्नुपर्छ, नत्र छिन्दैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)