तर्लङ्ग/तर्लङ्ङ
क्रि. वि. [अ.मू. तर्लङ्+ग/ङ्]
- जमिनमा नटेकी झुन्डिएर; तुर्लुङ्ङ।
- तरकारी आदिमा पातलो झोल हुने किसिमले; तङ्ग्रङ्ङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू. तर्लङ्+ग/ङ्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)