तर्र

क्रि. वि. [अ.मू.तर्+र]

  1. आँसु, पसिना, पानी आदि तरल पदार्थ चुहुने वा झर्ने गरी। (उदा.- केही भन्न नपाउँदै बिचरीले आँसु तर्र खसाइन्। छानाबाट तर्र पानी चुहियो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)