तर्साउनु

प्रे.क्रि.

  1. तर्सने पार्नु; झस्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)