तर्साउने

वि.

  1. त्रास दिने; डरलाग्दो।
  2. भयप्रद रूपमा कल्पना गरिएको प्रेतयोनि; हाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)