तर्सुवा

वि.

  1. तर्सने स्वभावको; दच्काहा; तर्साहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)