तर्‍याकतुरुक

क्रि. वि. [(द्वि.) तुरुक्+अ]

  1. सानोतिनो धारो वा सिर्को झर्ने गरी।
  2. थोरै दुध दिने वस्तु दुहुने चालसँग।
  3. दुध दुहुँदा निथार्ने गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)