तर

वि. [फा.]

  1. पानी वा पसिनाले निथ्रुक्क भिजेको; निथाचूर्ण; आर्द्र। (उदा.- आज दिउँसोको गर्मीको के बयान गर्नु, म त पसिनाले तर भएँ। दिदी बजार पनि पुग्न नपाई पानीले तर हुनुभएछ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)