तलब

ना. [अ.]

  1. कुनै पनि कर्मचारीले सेवा गरेबापत सेवाको सर्तअनुसार निज रहेको पदमा प्रचलित वेतन वृद्धिक्रमअनुसार पाउने रकम वा सुविधा; महिनावारी; तनखा; वेतन।
  2. जवाफ दिनका निम्ति गरिने बोलावट वा माग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)