तलबकट्टी
ना.
- कर्मचारीको हाजिर नपुगेका दिनको अथवा अरू कारणले कट्टी हुने तलबको रकम; पूरा तलब नपाई कम तलब पाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)