तलबरोक्का

ना.

  1. आचारसम्बन्धी कुनै कार्यकारणले कुनै कर्मचारीको तलब रोकिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)