तलबदार

वि.

  1. तलब खाएर काम गर्ने; जागिरदार।
  2. बोलाउने वा डाक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)