तलबी

वि. [तलब+ई]

  1. तलबसम्बन्धी; तलब पाउने वा तलबमा बसेको।
  2. कुनै जवाफ लिनुपर्ने कुराको माग गरिएको वा त्यसका निम्ति बोलाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)