तलमाथि

ना. [तल+माथि]

  1. उँधोउँभो; घटीबढी; तलवितल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)