तलासी
ना.
- चोर वा अपराधीले छिपाएका वस्तुहरू शङ्का लागेका ठाउँमा खोज्ने काम; केही लुकाई ल्याएको छ कि भनी आङ, मालसामान आदि खोलेर जाँच्ने काम; तायदाती; खोजी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)