तलास
ना. [फा. तराश]
- कपाल कोरी सम्म्याउने काम; कपाल तलास्ने काम।
- सजावट; शृङ्गार; ठाँट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. तराश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)