तलेत्रो

ना. [तल+एत्रो]

  1. ओछ्यानमुनि वा डसनाको तल बिछ्याइने सतरन्जा, सुकुल आदि।
  2. बिस्कुन सुकाउँदा मान्द्राको तल राखिने गुन्द्री आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)