तलेसल्लो

ना. [तले+सल्लो]

  1. तलैतला परेर हाँगा निस्कने र मसिना पात हुने एक जातको सल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)