तसला

ना. [फा.तश्त]

  1. फराकिलो पिँध र कोखा परेको खुला मुख हुने भात आदि पकाइने पित्तल, तामा आदिको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)