तसल्ल/तसल्ली
ना. [अ.]
- कुनै काम कुराको बन्दोबस्त वा सरसल्लाह; ठिकठाक। (उदा.-अहिलेसम्म घरमा दसैँको किनमेल गर्नेबारे तसल्ल/तसल्ली भएको छैन।)
- सान्त्वना; धैर्य; ढाडस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)