तह
ना. [फा.]
- कुनै क्रियाकलाप वा वस्तुको निर्धारित स्तर वा स्थान।
- कामको ठिक चाँजोपाँजो।
- पुरातत्त्वका अनुसार उत्खनन गरेका कुण्डको गहिराइमा रहेको माटो आदि वस्तुको एकपछि अर्को खापिएर रहेको लहर; कुण्डमा रहेको तलदेखि माथिसम्म स्पष्ट देखिने जमिनको पत्रैपत्र।
- खात; चाङ, पत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)