तहकिकात

ना. [फा. तहकीक > तहकीकात]

  1. कानुनी कारबाईमा मौकातैकात, सर्जमिन गर्ने तथा अरू सबुद, प्रमाण जुटाउने काम।
  2. पक्कापक्की; तय; जाँच; खोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)