तहबह

ना. [(द्वि.) तह]

  1. कुनै वस्तु वा कुरा तह लगाउने काम; थितिबिति; बन्दोबस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)