तहबितह
ना. [फा.]
- सम्म परेको र सम्म नपरेको वा अग्लो- होचो भएको ठाउँ वा जमिन। (उदा.- ठुलो धारा लाग्यो तह-बितह हेर्दै जमिनको। -लेखनाथ, 'तरुणतपसी'।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)