तहबिलदार

ना.

  1. तहबिलको जिम्मा लिने वा तहबिलसम्बन्धी काम गर्ने कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)