तहबिल

ना. [अ. तहवील]

  1. अड्डाखानाहरूको रुपियाँ-पैसा राख्ने ढुकुटी।
  2. कुनै कामका लागि कसैको जिम्मामा रहेको रुपियाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)