तहरिनु
अ.क्रि. [तहरो+इ+नु]
- भिजेका कुनै वस्तुबाट पानी एकोहोरिएर चुहिनु; पानी तर्केर वा तर परेर जानु; बचेखुचेको पनि सबै आउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [तहरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)