तहरिर

ना. [अ. तहरीर]

  1. पुरानो चलनअनुसार निजामती कर्मचारीको हाकिममुनिको एक दर्जा; हाकिमभन्दा तल्लो मुख्य कारिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)