तहसिल

ना. [अ. तहसील]

  1. उठतीपुठती वा असुलउपर गर्ने काम।
  2. त्यस्तो काम गर्ने अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)