तहसिलदार
ना.
- सरकारी रकमकलम, मालपोत आदि उठाउने वा असुलउपर गर्ने व्यक्ति; त्यस्तो काम गर्ने कर्मचारीको दर्जा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)