ताइँफाइँ
ना.
- निकै फुर्ती देखाउने काम; फुर्तीफार्ती, चुरीफुरी। (उदा.- मान्छे सानो भए तापनि उनी निकै ताइँफाइँ गर्दा रहेछन्।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)