ताइचिन
ना. [चिनि.]
- होचो बोट हुने प्रशस्त मात्रामा फल्ने, झन्डै तीन महिनामा पाक्ने सजिलैसँग नझर्ने एक प्रकारको धान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चिनि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)