ताईको फुरौलो
वि.
- क्षणिक फुर्ती देखाएर मक्ख पर्ने (व्यक्ति) (उदा.- कस्ता-कस्ता कहाँ गए, यो ताईको फुरौलोले के गर्ला?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)