ताई

ना. [प्रा.]

  1. सेल, रोटी आदि पकाउन प्रयोग गरिने, पिँध सम्म भई सोझोसँग बिट उठेको र उत्तानो परेको बिँडवाल फलामे भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)