ताउरमाउर
ना. [(द्वि.) माउर]
- हिँडाइ, काम गराइ आदिको तालसुर; फुर्तीसाथको तरखर। (उदा.- शान्तिको बिहेको दिन उनकी दिदीको ताउरमाउर कसले हेरिदेओस्! तपाईं त जात्रा हेर्न जाने ताउरमाउरमा पो लाग्नुभएछ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)