ताउ
ना. [फा. ताब]
- अरूमा प्रभाव पार्न वा रोब जमाउन फुर्तीसँग जुँगा मुसार्ने काम; सेखी गर्ने चाल; घमन्ड।
- तताएर लुगा सम्म्याउने एक किसिमको इस्त्रीजस्तो फलामे साधन।
- आँच; ताप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. ताब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)