ताउलो

ना. [सं. तातल]

  1. भात, खोले आदि पकाउने साधारण र मझौला खालको तामा, पित्तल आदिको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)