ताक

ना. [√ ताक्+अ]

  1. अवसर; मौका (उदा.- उनी छोराको बिहे गर्ने ताकमा छन्।)
  2. उद्देश्य; लक्ष्य (उदा.- ताक राम्रो भएपछि काम पनि सफल हुन्छ।)।
  3. हेराइ; दृष्टि (उदा.- एकै ताकमा कान्छोसित पुतली मोहित भइछ।)।
  4. तिर; छेक (उदा.- अब दसैँताक हाम्रो भेट हुन्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)