ताकाताक

ना. [ताक+ताक]

  1. परस्परमा ताक्ने काम; मौका छोप्ने काम। (उदा.- तिनीहरू झ्यालमा बसेर ताकाताक गरिरहेछन्।)
  2. साह्रै हतार वा खाँचो। (उदा.- आफ्नो खेतीको कस्तो ताकाताक परेको बेला मदेस नझरी सुख पाइएन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)