ताकिता

ना. [अ. ताकीद]

  1. गर्नुपर्ने वा सुरु भएको काम चाँडो सक्नलाई लगाइने आत्तुरी; काम छिटै टुङ्ग्याउनका निम्ति गरिने हतारो; तकाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)