ताक्मारु

ना.

  1. छिटै पाक्ने खालको एक जातको धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)