ताखु

ना. [भो.ब.]

  1. ऊन कात्ने एक प्रकारको हाते साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)