ताजुप/ताजुब

वि. [फा. ताबूब/तअज्जूब]

  1. छक पार्ने; अनौठो खालको।
  2. अचम्म; आश्चर्य; छक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)