ताड्नु

स.क्रि. [स.ताइ+नु]

  1. गुप्त रूपमा रहेको वा थाहा नभएको कुरो पत्ता लाउनु; पारख गर्नु।
  2. कस्तो रहेछ भन्ने कुरो खुट्ट्याउनु; लख गर्नु; अनुमान गर्नु; अडकल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)